सीधै सामग्रीमा जाने

बाइबलको ऐतिहासिक सत्यता

बाइबलको ऐतिहासिक सत्यता

 

बाइबलमा उल्लिखित ठाउँहरू

निनवेको विनाश

अस्सेरिया सबैभन्दा शक्‍तिशाली साम्राज्य भएपछि परमेश्‍वरका भविष्यवक्‍ताले कसैले सोच्दै नसोचेको भविष्यवाणी गरे।

के तपाईंलाई थाह थियो?—जुलाई २०१५

प्रतिज्ञा गरिएको देशको केही भागमा घना जङ्‌गल थियो भनेर बाइबल बताउँछ। तर अहिले त्यहाँको थुप्रै जङ्‌गल फँडानी भइसकेकोले के यो कुरामा विश्‍वास गर्न सकिन्छ?

बाइबलमा उल्लिखित मानिसहरू

के तपाईँलाई थाह थियो?—मार्च २०२०

इस्राएलीहरू मिश्रको दासत्वमा परेका थिए भनेर बाइबलको विवरणबाहेक अरू कस्तो प्रमाण छ?

एउटा पुरानो भाँडोमा बाइबल पात्रको नाम

सन्‌ २०१२ मा पुरातत्त्वविद्‌हरूले ३,००० वर्ष पुरानो माटोको भाँडोका टुक्राटाक्री फेला पारे। उनीहरूको लागि यो निकै चासोको विषय थियो। किन? त्यो भाँडोमा खास त्यस्तो के थियो?

राजा दाउद अस्तित्वमा थिए भन्‍ने पुरातात्त्विक प्रमाण

केही आलोचकहरूले दाउदलाई दन्त्यकथा वा पौराणिक कथाका एक पात्रको रूपमा मात्र लिन्छन्‌। पुरातत्त्वविद्‌हरूले के पत्ता लगाएका छन्‌?

के तपाईँलाई थाह थियो?—फेब्रुअरी २०२०

पुरातात्त्विक प्रमाणहरूले बेबिलोनका राजा बेलसजर अस्तित्वमा थिए भनेर कसरी प्रमाणित गर्छ?

अर्को एउटा पुरातात्त्विक प्रमाण

तत्तनै को थिए भनेर तपाईंलाई थाह छैन होला। तर उनी साँच्चै अस्तित्वमा थिए भन्ने कुराको पक्का प्रमाण पुरातत्त्वविद्‌हरूले पत्ता लगाएका छन्‌।

येशू वास्तविक व्यक्ति हुन्‌ या काल्पनिक?

यस विषयमा आधुनिक अनि प्राचीन समयका व्यक्तिहरूले के भनेका छन्‌?

तिनी कैयाफाकी आफन्त थिइन्‌

मिरियमको अस्थिबाकस फेला पर्नुले बाइबलले बताएका व्यक्तिहरू वास्तविक हुन्‌ भनेर प्रमाणित हुन्छ।

के तपाईंलाई थाह थियो?

पुरातत्त्वविद्‌हरूले पत्ता लगाएका कुराले बाइबल विवरणलाई समर्थन गर्छ? बाइबलकालीन समयका देशहरूबाट कहिलेदेखि सिंह लोप भयो?

बाइबल घटनाहरू

नुह र जलप्रलयको कथा—के यो मिथ्या मात्र हो?

परमेश्‍वरले दुष्ट मानिसहरूलाई नाश गर्न जलप्रलय ल्याउनुभयो भनेर बाइबल बताउँछ। परमेश्‍वरले नै जलप्रलय ल्याउनुभएको थियो भन्‍ने के कस्तो प्रमाण बाइबलमा पाइन्छ?

के तपाईँलाई थाह थियो?—जून २०२२

येसुलाई जस्तै खम्बामा झुन्ड्याएर मृत्युदण्ड दिइएकाहरूलाई के रोमीहरूले सर्वसाधारणलाई जस्तै अन्त्येष्टि गर्न दिन्थे?

पाठकहरूको प्रश्‍न—नोभेम्बर २०१५

इस्राएलीहरूले पुरातन यरीहो सहरलाई तुरुन्तै कब्जा गरे भन्‍ने कस्तो प्रमाण छ?

बाइबलकालीन जनजीवन

इथियोपियाली नपुंसकले प्रयोग गरेको रथ

फिलिपले इथियोपियाली नपुंसकलाई भेट्‌दा ती इथियोपियाली कस्तो प्रकारको रथमा चढिरहेका थिए?

इँटा बनाउने पुरातन विधिले बाइबल सही छ भनेर प्रमाणित गर्छ

बेबिलोनको भग्नावशेषमा फेला परेका इँटाहरू र इँटा बनाउने विधिबाट बाइबल सही छ भनेर कसरी प्रमाणित हुन्छ?

के तपाईँलाई थाह थियो?—जून २०२२

बाइबलकालीन समयमा वर्ष र महिनाको हिसाब कसरी गरिन्थ्यो?

के तपाईंलाई थाह थियो?—अक्टोबर २०१७

येशूले कसम खाने कुराको किन विरोध गर्नुभयो?

के तपाईंलाई थाह थियो?—प्रहरीधरहरा संख्या ५ २०१७

येशूले अन्यजातिहरूलाई “छाउराहरू” भन्नु अपमानजनक थियो?

के तपाईंलाई थाह थियो?—जून २०१७

येशूले यरूशलेमको मन्दिरमा पशुपन्छी बेच्ने व्यापारीहरूलाई “डाँकुहरू” भन्नु किन उपयुक्त थियो?

के तपाईंलाई थाह थियो?—अक्टोबर २०१६

प्रथम शताब्दीमा रोमले यहूदियाका अख्तियारवालाहरू कत्तिको स्वतन्त्रता दिएको थियो? एक जना मानिसले बाली लगाएको खेतमा अर्को मानिस आएर सामा छऱ्यो भनिएको छ। के त्यो विवरण सही हो?

के तपाईंलाई थाह थियो?—मार्च २०१५

प्रेषित पावलसित रोमी नागरिकता भएकोले तिनलाई के-कस्ता फाइदा भयो? बाइबलकालीन समयमा गोठालाहरूलाई ज्याला कसरी दिइन्थ्यो?

के तपाईंलाई थाह थियो?—मे २०१४

यहूदीहरूले किन पिलातसलाई येशूको खुट्टा भाँच्न लगाउन आग्रह गरे? के दाऊदले गोल्यतलाई घुयेंत्रोले नै मारेका थिए?

के तपाईंलाई थाह थियो?—फेब्रुअरी २०१४

बाइबल समयमा चलाइएको अगरु के हो? यरूशलेम मन्दिरमा कस्ता भेटीहरू ग्रहणयोग्य हुन्थे?

के तपाईंलाई थाह थियो?—जनवरी २०१४

येशूको समयमा मन्दिरमा अनुदान खसाल्न कस्तो प्रबन्ध थियो? इतिहासकार लूकाले के सबै घटना ठीक-ठीक लेखे?