सीधै सामग्रीमा जाने

बाइबलले वास्तवमा के सिकाउँछ? (अध्ययन निर्देशिका)

स्वर्गदूतहरूले हामीलाई कस्तो प्रभाव पार्छन्‌? (भाग १)

यो अध्ययन निर्देशिका बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय १० मा आधारित छ।

यहोवाप्रति वफादार भएका र नभएका स्वर्गदूतहरूबारे बाइबलले के सिकाउँछ थाह पाउनुहोस्।