सीधै सामग्रीमा जाने

स्वर्ग

स्वर्ग

स्वर्ग के हो?

बाइबलमा यो शब्दको मुख्यतः ३ वटा अर्थ छ।

स्वर्ग को जान्छ?

सबै असल मानिस स्वर्ग जान्छन्‌ भन्‍ने गलत धारणा जताततै पाइन्छ। बाइबलले वास्तवमा के सिकाउँछ?

के परमेश्‍वर कुनै खास ठाउँमा बस्नुहुन्छ?

परमेश्‍वर कहाँ बस्नुहुन्छ भन्‍ने विषयमा बाइबल के बताउँछ? के येशू पनि त्यहीं बस्नुहुन्छ?

स्वर्गदूतहरू

प्रधान-स्वर्गदूत माइकल को हुनुहुन्छ?

उहाँको अर्को नाम पनि छ, जुन नामसित तपाईँ अझ राम्ररी परिचित हुनुहुन्छ।

दियाबल र दुष्ट स्वर्गदूतहरू

के दियाबल साँच्चै छ?

के दियाबल मानिसभित्र हुने खराब भावना मात्र हो वा त्यो साँच्चै कुनै व्यक्‍ति हो?