संसारभरका यहोवाका साक्षीहरू

मध्य अफ्रिकी गणतन्त्र

संक्षिप्त जानकारी—मध्य अफ्रिकी गणतन्त्र

  • जनसङ्ख्या: ५१,१९,०००
  • बाइबल सिकाउने सेवकहरू: २,९३२
  • मण्डली: ६४
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: १,७९१

प्रहरीधरहरा—अध्ययन संस्करण

मैले हरेस खाइनँ

माक्सिम दानिलेकोले आफ्नो ६८ वर्ष लामो मिसनरी सेवाको दौडान कस्ता रमाइला अनुभवहरू गरे, पढ्‌नुहोस्‌।