सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘उहाँले तपाईँको ख्याल राख्नुहुन्छ’

‘उहाँले तपाईँको ख्याल राख्नुहुन्छ’

अरूले तपाईँलाई निराश तुल्याए पनि एक जना व्यक्‍तिले तपाईँलाई कहिल्यै त्याग्नुहुनेछैन। उहाँ को हुनुहुन्छ?

पुरातन समयका राजा दाउदले भने, “मेरा आमाबुबाले मलाई त्यागे पनि यहोवा आफैले मलाई अङ्‌गाल्नुहुनेछ।”—भजन २७:१०.

यहोवा परमेश्‍वर “कोमल कृपाका बुबा र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ। उहाँले हाम्रा सबै परीक्षामा सान्त्वना दिनुहुन्छ।”—२ कोरिन्थी १:३, ४.

“तिमीहरूले आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”—१ पत्रुस ५:७.

परमेश्‍वर हामीलाई कसरी मदत गर्नुहुन्छ भनेर बुझ्न यहोवाका साक्षीहरूद्वारा प्रकाशित सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ ०८ हेर्नुहोस्‌। यो किताब www.mt711.com/ne मा पनि उपलब्ध छ