२०१८-२०१९ सम्मेलन कार्यक्रम—क्षेत्रीय निरीक्षकसँग

सम्मेलनमा भाग लिँदा यो कार्यक्रम पर्ची प्रयोग गर्नुहोस्‌। यस सम्मेलनको मूल विषय “साहसी हुनुहोस्‌!” हो।

साहसी हुनुहोस्‌!

साहस देखाउन किन चुनौतीपूर्ण हुन सक्छ? हामी कसरी साहस विकास गर्न सक्छौँ?

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌

यी प्रश्‍नहरूको जवाफ कार्यक्रमको दौडान दिइनेछ।