सुखी परिवार—तर कसरी?

बाइबलका सल्लाहहरू लागू गरेर तपाईं आफ्नो पारिवारिक जीवन सुखी बनाउन सक्नुहुन्छ।

परिचय

यस पुस्तिकामा दिइएका व्यावहारिक बाइबल आधारित सल्लाह लागू गरेर तपाईंको वैवाहिक र पारिवारिक जीवन सुखी हुन सक्छ।

अध्याय १

परिवार सुखी बनाउन मदत खोज्नुहोस्‌

दुईवटा प्रश्‍न आफूलाई सोध्दा तपाईंको वैवाहिक जीवन बलियो हुन सक्छ।

अध्याय २

वफादार हुनुहोस्‌

जीवनसाथीप्रति वफादार हुनु भनेको अरूसित अवैध यौनसम्बन्ध नराख्नु मात्र हो?

अध्याय ३

समस्या कसरी सुल्झाउने?

समस्या सुल्झाउन सही तरिका अपनाउनुभयो भने दाम्पत्य जीवन सुखी हुनेछ।

अध्याय ४

पैसाको सदुपयोग कसरी गर्ने?

भरोसा र इमानदारीले कस्तो भूमिका खेल्छ?

अध्याय ५

सासू-ससुरासितको सम्बन्धलाई कसरी राम्रो बनाइराख्ने?

आफ्नो श्रीमान्‌/श्रीमतीसितको सम्बन्धमा कुनै असर नपर्नेगरि तपाईं आमाबुबाको आदर गर्न सक्नुहुन्छ।

अध्याय ६

बच्चा जन्मेपछि वैवाहिक जीवनमा आउने परिवर्तनहरू

बच्चा जन्मेपछि के तपाईंको वैवाहिक सम्बन्ध अझ बलियो हुन्छ?

अध्याय ७

छोराछोरीलाई कसरी सिकाउने?

अनुशासन दिनु भनेको नियम दिनु अनि सजाय दिनु मात्र होइन।

अध्याय ८

आपत्‌विपत्‌ आइपर्दा

मदत माग्नुहोस्‌।

अध्याय ९

सपरिवार यहोवा परमेश्‍वरको उपासना गर्नुहोस्‌

तपाईं कसरी पारिवारिक उपासनालाई अझै रमाइलो बनाउन सक्नुहुन्छ?