२०१९ अधिवेशन कार्यक्रम

२०१९ यहोवाका साक्षीहरूको “प्रेम कहिल्यै अन्त हुँदैन”! अधिवेशनको कार्यक्रम पर्ची।

पहिलो दिन

पहिलो दिनको कार्यक्रम १ थिस्सलोनिकी ४:९ मा आधारित छ—“आपसमा प्रेम गर्नुपर्छ भनेर परमेश्‍वरबाटै तिमीहरू सिकाइएका छौ।”

दोस्रो दिन

दोस्रो दिनको कार्यक्रम एफिसी ५:२ मा आधारित छ—“प्रेमको बाटोमा हिँडिरहो।”

तेस्रो दिन

तेस्रो दिनको कार्यक्रम यहुदा २१ मा आधारित छ—“आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख्न सक।”

जानकारी

अधिवेशनसम्बन्धी तपाईँलाई चाहिने जानकारी हेर्नुहोस्‌।