२०२०-२०२१ सम्मेलन कार्यक्रम​—क्षेत्रीय निरीक्षकसँग

यस सम्मेलनमा भाग लिँदा यो कार्यक्रम पर्ची प्रयोग गर्नुहोस्‌। यस सम्मेलनको विषय हो, “यहोवाको हृदयलाई खुसी बनाउनुहोस्‌!”

यहोवाको हृदयलाई खुसी बनाउनुहोस्‌!

क्षेत्रीय निरीक्षकसँग हुने सम्मेलनको बिहान र दिउँसोको कार्यक्रमको पर्ची।

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌

यी प्रश्‍नहरूको जवाफ सम्मेलनको दौडान छलफल गरिनेछ।