सीधै सामग्रीमा जाने

‘हरेक राष्ट्र, कुल र भाषाका मानिसलाई सुसमाचार’

संसारभर लगभग ६ हजार ७ सय भाषा बोलिन्छ। त्यसैले बाइबलको सत्य संसारभरि फैलाउन अनुवादकार्य आवश्यक छ। यो काम यहोवाका साक्षीहरूले कसरी गर्दै छन्‌, यस भिडियोमा हेर्नुहोस्।