सीधै सामग्रीमा जाने

शारीरिक स्वास्थ्य

आफ्नो स्वास्थ्यको कसरी ख्याल राख्ने वा बिरामी पर्दा के गर्ने भनेर थाह पाउनुहोस्‌। तपाईँको अवस्था जस्तोसुकै भए तापनि यस सन्दर्भमा बाइबलले तपाईँलाई व्यावहारिक सुझाव दिन्छ।

चुनौती

यौवनावस्थाका चुनौतीहरू कसरी सामना गर्ने?

यौवनावस्थामा के-कस्ता परिवर्तन हुन्छन्‌ अनि ती चुनौतीहरू कसरी सामना गर्ने, सिक्नुहोस्‌।

स्वास्थ्य खतरामा पार्ने कुरा

‘बर्न-आउट’ नहुन के गरूँ?

‘बर्न-आउट’ किन हुन्छ? के तपाईँ पनि त्यस्तै अवस्थामा हुनुहुन्छ? हुनुहुन्छ भने जोगिन के गर्न सक्नुहुन्छ?

रक्सी पिउनुअघि सोच्नुहोस्‌

रक्सीले लागेको बेला बोलेको वा गरेको कुरा सम्झेर पछि पछुतो लाग्न सक्छ। रक्सीको दुरुपयोगले निम्त्याउने समस्या र खतराहरूबाट तपाईँ कसरी जोगिन सक्नुहुन्छ?

आफ्नो जीवनलाई धुवाँमा उड्‌न नदिनुहोस्‌

हुनत धेरै जना चुरोट पिउँछ्‌न्‌ वा भेपिङ गर्छन्‌ तर कतिपयले त्यो लत त्यागेका छन्‌ र अरू भने त्याग्न आफूले सकेजति गरिरहेका छन्‌। किन? के चुरोट पिउनु साँच्चै हानिकारक छ?

स्वस्थ जीवन

पर्याप्त मात्रामा सुत्न के गर्न सक्छु?

सात वटा व्यावहारिक कदमले तपाईँलाई राम्ररी सुत्न मदत गर्न सक्छ।

म व्यायाम गर्न कसरी उत्प्रेरणा पाउन सक्छु?

नियमित व्यायाम गर्दा स्वास्थ्य राम्रो हुनुबाहेक के अरू फाइदाहरू छन्‌?

म कसरी आफ्नो तौल घटाउन सक्छु?

यदि तपाईँ तौल घटाउन चाहनुहुन्छ भने एउटा खास किसिमको डाइटअनुसार चल्नेबारे मात्रै सोच्नुभन्दा आफ्नो जीवनशैली परिवर्तन गर्नेबारे सोच्नुहोस्‌।