सीधै सामग्रीमा जाने

दुःखको सामना गर्ने

स्वास्थ्य समस्या अनि अशक्‍तताले हाम्रो जीवनको खुसी अनि आनन्द छिन्‍न सक्दैन भनेर यहोवाका साक्षीहरूले अनुभव गरेका छन्‌।

गम्भीर रोगको बाबजुद तिनी दृढ छिन्‌

भर्जिनियालाई लक्ड इन सिन्ड्रोम रोग लागेको २३ वर्ष भइसक्यो। तर भविष्यको आशाले तिनलाई सान्त्वना र सुरक्षा दिएको छ।

परमेश्वरको सेवा गर्नु नै उनको ओखती हो

ओन्सेमसलाई जन्मजातै हड्डीसम्बन्धी रोग लागेको थियो। परमेश्वरको प्रतिज्ञाले उनलाई कसरी प्रोत्साहन दियो?

कमजोर हुँदा पनि बल पाएँ

ह्वीलचेयरमै जीवन बिताउनु परे तापनि माइटीले यहोवामा भरोसा गरेको कारण “असाधारण शक्ति” पाइन्‌।

परमेश्‍वरको नजिक जान मेरो निम्ति असल छ

नौ वर्षको छँदादेखि सारा माइगाको उचाइ बढ्‌ने क्रम रोकियो तर तिनको आध्यात्मिक उचाइ भने बढिरह्‍यो।

आवश्यक परेकै बेला मैले आशा पाएँ

मिक्लोस आलेक्सा २० वर्षको हुँदा एउटा दुर्घटनामा परेर तिनलाई पक्षघात भयो। बाइबलले तिनलाई राम्रो भविष्यको आशा पाउन कसरी मदत गऱ्यो?

“भाइ किङ्‌स्लेले गर्न सक्नुहुन्छ भने म पनि सक्छु!”

श्रीलंकाको किङ्‌सलेले केही मिनेटको आफ्नो असाइनमेन्ट पूरा गर्न ठूलठूला चुनौती पार गरे।

स्पर्श गरेर जीवन बिताउँदै

जेम्स जन्मजातै बहिरा थिए र पछि दृष्टिविहीन भए। तिनलाई जीवनको उद्देश्‍यबारे बुझ्न कुन कुराले मदत गऱ्‍यो?

बहिरा भए पनि अरूलाई सिकाउन पछि हटिनँ

वाल्टर मार्किन सुन्न सक्दैनन्‌ तर तिनले यहोवाको सेवामा आनन्दित जीवन बिताउन सकेका छन्‌ अनि थुप्रै आशिष्‌ पाएका छन्‌।

काइरो आँखाद्वारा—परमेश्‍वरको सेवा गर्छन्‌

मस्तिष्क पक्षाघातको सबैभन्दा गम्भीर रोगले सताए तापनि काइरोको जीवन आनन्दित र उद्देश्‍यपूर्ण छ।