सीधै सामग्रीमा जाने

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

विभिन्‍न ठाउँका मानिसहरूको जीवनलाई परमेश्‍वरको वचनले कसरी नयाँ मोड दियो भनेर यी अनुभवहरूबाट थाह पाउनुहोस्‌।

अर्थपूर्ण जीवन

मैले साँचो धन भेट्टाएँ

एक सफल व्यापार कार्यकारीले धनसम्पत्तिभन्दा बहुमूल्य कुरा कसरी भेट्टाए?

जोनी र गिदियोन: पहिले शत्रु तर अहिले दाजुभाइ

कुनै-कुनै ठाउँमा जातीय घृणा दैनिक जीवनको भाग नै हो। दक्षिण अफ्रिकाका दुई व्यक्‍तिहरूले कसरी यस समस्यामाथि विजय हासिल गरे, थाह पाउनुहोस्‌।

के प्रेमले घृणामाथि विजय हासिल गर्न सक्छ?

पूर्वाग्रह हटाउन गाह्रो हुन सक्छ। एक यहुदी र एक प्यालेस्टाइनीले कसरी पूर्वाग्रह हटाउन सके, हेर्नुहोस्‌।

बाइबलको स्पष्ट जवाफले मेरो चित्त बुझ्यो

अरनेस्ट लोडीले जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूका जवाफ पाए, जस्तै जीवनको अर्थ के हो? बाइबलको स्पष्ट जवाफले तिनलाई भविष्यको लागि आशा दिएको छ।

मेरो जीवन परिवर्तन गराउने तीनवटा प्रश्‍न

शिक्षक र विद्यार्थीले आफ्नो भूमिका साट्‌दा डोरिस एल्ड्रेडले जीवनका चित्तबुझ्दो जवाफ पाए।

म मर्न चाहन्नथें!

इभोन क्वारीले एक चोटि आफैलाई सोधिन्‌, “म यहाँ किन छु?” यसको जवाफले तिनको जीवनमा नयाँ मोड लियो।

यहोवाले मेरो लागि थुप्रै कुरा गर्नुभएको छ

सानो छँदा यौन दुर्व्यवहारको सिकार भएकी क्रिस्टललाई बाइबलको कुन शिक्षाले परमेश्‍वरसित नजिकको सम्बन्ध गाँस्न र अर्थपूर्ण जीवन बिताउन मदत गऱ्‍यो?

अब भने म आफूलाई बेकामको ठान्दिनँ

इज्रेल मार्टिनेजले आफूलाई तुच्छ ठान्‍ने भावना हटाएर कसरी आत्मसम्मान पाउन सके भनेर थाह पाउनुहोस्‌।

अन्तमा बुबासित पुनर्मिलन भयो

रेनीले किन रक्सी पिउन र लागूपदार्थ सेवन गर्न थाले अनि कसरी ती कुलत त्याग्न सके, जान्‍नुहोस्‌।

अबचाहिँ म अरूलाई मदत गर्न सक्छु जस्तो लाग्छ

हुलियो कोरियो दुर्घटनामा परे अनि तिनलाई परमेश्‍वरले वास्ता गर्नुहुन्‍न जस्तो लाग्यो। प्रस्थान ३:७ ले तिनलाई आफ्नो दृष्टिकोण परिवर्तन गर्न मदत गऱ्‍यो।

म आफ्नै विषयमा मात्र सोच्ने गर्थें

आन्द्र महासागरमा एउटा सानो डुङ्गामा लामो यात्रा गर्दै जाँदा क्रिस्टोफ बाउअरले बाइबल पढेर आफ्नो समय बिताए। तिनले के सिके?

म अन्यायविरुद्ध लड्‌न चाहन्थेँ

सामाजिक अन्यायविरुद्ध लड्‌न राफिका बहिनी एउटा क्रान्तिकारी समूहको सदस्य बनिन्‌। तर साँचो शान्ति र न्याय परमेश्‍वरको राज्यमा मात्र पाउन सकिन्छ भनेर बाइबलबाट थाह पाइन्‌।

“संसारको नराम्रो अवस्थालाई राम्रो बनाउन मैले नै केही गर्नुपर्छ जस्तो अहिले मलाई लाग्दैन”

मानिसहरूको लागि राम्रो परिवर्तन ल्याउने भरपर्दो स्रोतबारे थाह पाउन एक अधिकारकर्मीलाई बाइबल अध्ययनले कसरी मदत गऱ्‍यो?

मलाई परमेश्वर छैन जस्तो लाग्थ्यो

नास्तिकवाद र साम्यवादले प्रभावित एक जवानको मनमा बाइबलप्रति कसरी चासो जाग्यो?

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ—नोभेम्बर २०१२

प्रतिष्ठित करिअरमा रमाइरहेकी एक स्त्री, जुवाडे र जीवनदेखि निराश भएको पुरुषले कसरी साँचो आनन्द पाउन सके?

बुझाइमा छाँटकाँट

“मेरो मनमा जवाफभन्दा प्रश्‍न धेरै थिए”

पहिलाको पास्टर मारियो यहोवाका साक्षीहरूले बाइबलका सत्य कुराहरू सिकाउँछन्‌ भनेर कसरी विश्‍वस्त भए?

बाइबलले मेरा प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ दियो

बुबाको मृत्युले गर्दा मेली ग्युन्डेलको परमेश्‍वरमाथिको भरोसा टुट्यो। तिनले कसरी साँचो विश्‍वास र भित्री शान्ति पाइन्‌?

उहाँहरूले हरेक प्रश्नको जवाफ बाइबलबाटै दिनुभयो

इसोलीन लामेला पहिला क्याथोलिक नन थिए, पछि कम्युनिस्ट भए, तर तिनलाई दुवै चित्त बुझेन। पछि तिनले यहोवाका साक्षीहरूलाई भेटिन्‌। तिनीहरूले बाइबल खोलेरै तिनलाई जीवनको उद्देश्यबारे बताए।

मलाई धर्ममा विश्‍वास लाग्न छोड्यो

थोमस परमेश्‍वरमा विश्‍वास गर्न चाहन्थे तर धर्महरूको खोक्रो रीतिथिति देखेर तिनी निराश भए। तिनले बाइबल अध्ययनबाट कसरी आशा पाउन सके?

यहोवाले मलाई बिर्सनुभएको छैन

धार्मिक आस्था राख्ने यस महिलाले हामी किन मर्छौं र मरेपछि के हुन्छ भन्ने प्रश्नको जवाफ बाइबलबाट पाइन्‌। सत्यले तिनको जीवनलाई कसरी नयाँ मोड दियो, पढ्नुहोस्।

“उहाँहरू मैले सत्य राम्ररी बुझेर स्विकारेको चाहनुहुन्थ्यो”

लुइस अल्फोन्सो मोर्मोन मिसनरी बन्‍न चाहन्थे। बाइबल अध्ययनले तिनको लक्ष्य र जीवनलाई कसरी नयाँ मोड दियो?

लागूऔषधी र रक्सी

“म अहिले हिंसाको दास होइनँ”

कामको पहिलो दिन माइकल किन्सेललाई एक सहकर्मीले यस्तो सोधे, “तपाईँलाई कस्तो लाग्छ, के संसारमा भइरहेको दुःखकष्टको लागि परमेश्‍वर जिम्मेवार हुनुहुन्छ?” यस प्रश्‍नले तिनको जीवनलाई नयाँ मोड दियो।

मेरो जीवन नियन्त्रणबाहिर गइरहेको थियो

जीवन उकास्ने चाहनाले गर्दा सलोमने अमेरिका बसाइँ सरे। तर तिनी लागू पदार्थ दुर्व्यसनी भए अनि झ्यालखानामा परे। आफ्नो जीवन सुधार्न तिनलाई केले मदत गऱ्‍यो?

म सडकछाप गुन्डा थिएँ

हिंसा, लागू औषध र रक्सीको दुर्व्यसनमा चुर्लुम्मै डुबेकोले आन्टोनियोलाई आफ्नो जीवनको कुनै उद्देश्‍य छैन जस्तो लाग्थ्यो। तिनको सोचाइ कसरी परिवर्तन भयो?

“मेरो जिन्दगी के हुने होला भनेर गहिरिएर सोच्न थालें”

परमेश्‍वरलाई खुसी पार्न बाइबलका सिद्धान्तले कसरी एक जना व्यक्‍तिलाई आफ्नो सोचाइ र आनीबानी परिवर्तन गर्न मदत गऱ्‍यो, पढ्‌नुहोस्‌।

आफ्नो जीवनदेखि म वाक्कै भइसकेको थिएँ

डिमीट्रि कोर्सुनोभ्‌ धेरै रक्सी खान्थे तर तिनले दिनहुँ बाइबल पढे। कुन कुराले तिनलाई आफ्नो जीवनमा परिवर्तन ल्याउन र साँचो शान्ति पाउन मदत गऱ्‍यो?

“मैले बल्ल साँचो स्वतन्त्रता पाएँ!”

एक जना युवकलाई चुरोट, लागूपदार्थ र रक्सीको लत छोड्‌न बाइबलले कसरी मदत गऱ्‍यो?

अपराध र हिंसा

“अपराध र पैसाको प्रेमले गर्दा मैले धेरै दुःख पाएँ”

जेलबाट छुटेपछि आर्टनले पैसाको प्रेमबारे बाइबलले सिकाउने कुरा सही हो भनेर बुझे।

“म पहिलाजस्तो रिसाहा स्वभावको छैनँ”

सेबास्टियन केइरालाई आफ्नो हिंस्रक स्वभाव र दुर्व्यवहार गर्ने बानी हटाउन केले उत्प्रेरित गऱ्‍यो?

“मैले आफ्नो मृत्यु आफै निम्त्याइरहेको थिएँ”

एल साल्भाडोरको एउटा गिरोहको सदस्यलाई आफ्नो जीवन परिवर्तन गर्न केले उत्प्रेरित गऱ्‍यो?

म झडङ्‌ग रिसाउँथेँ

बाइबलले जीवन परिवर्तन गर्न सक्छ भन्‍ने प्रमाण आफू स्वयम्‌ हुन्‌ भनेर पहिला ग्याङको सदस्य भएका व्यक्‍ति बताउँछन्‌। अहिले तिनले परमेश्‍वरसित राम्रो सम्बन्ध गाँसेका छन्‌।

मेरो जीवन झन्‌झन्‌ खस्कँदै थियो

स्टिभन मेकडवेल जवान छँदा हिंस्रक स्वभावका थिए तर तिनका साथीहरूले गरेको एउटा हत्यामा तिनी सहभागी भएनन्‌। यसले गर्दा तिनको जीवनले नयाँ मोड लियो।

यहोवा दयालु र क्षमा गर्ने परमेश्‍वर हुनुहुन्छ भनेर मैले सिकें

मानिसहरूलाई ठग्ने नोर्मन पेल्टेको बानी नै बसिसकेको थियो। तर बाइबलको एउटा पदले तिनको मन परिवर्तन गरायो।

अन्याय र अपराध विरुद्ध म आफ्नै युद्ध लड्दै थिएँ

अन्टोइन टाउमा कुङ्फुमा सिपालु थिए, तर १ तिमोथी ४:८ ले तिनको जीवनमा परिवर्तन ल्यायो।

बन्दुक नबोकी हिंडेको दिनै थिएन

आनुनजियातो लुगाराले एक हिंस्रक समूहमा थिए। तर राज्यभवन गएपछि तिनको जीवन परिवर्तन भयो।

खेल, सङ्गीत र मनोरञ्जन

जेसन वल्ड्‌स: यहोवाको सेवामा सधैँ जित हुन्छ

आफ्नो जीवन यहोवामै केन्द्रित गर्दा हामी सधैँभरि आनन्दित रहन सक्छौँ।

आफूले चाहेको सबै कुरा मसित छ जस्तो लाग्थ्यो

स्टेफन जवान, सफल र प्रख्यात थिए। तैपनि तिनी खोक्रो र असन्तुष्ट महसुस गर्थे। तिनले कसरी जीवनमा साँचो आनन्द र उद्देश्‍य पाए?

मैले जीवनमा पाएको सबैभन्दा उत्तम इनाम

एक पेसेवर टेनिस खेलाडीलाई केले बाइबल प्रचारक बन्‍न मदत गऱ्‍यो?

“मेरो लागि मार्सल आर्टस्‌ नै सबथोक थियो”

एकचोटि एर्विन लाम्सफुसले आफ्नो साथीलाई सोधे: “हाम्रो जीवनको उद्देश्‍य के हो?” त्यस प्रश्‍नको जवाफले तिनको जीवनमा नयाँ मोड ल्यायो।

म धेरै पटक चुकेपछि बल्ल सफल भएँ

एक जना मानिसले कसरी अश्‍लील सामग्री हेर्ने कुलत त्याग्न र मनोशान्ति पाउन सके?

“म हिंस्रक स्वभावको थिएँ”

साङ्‌गीतिक क्षेत्रमा सफलता हासिल गरे तापनि इसालाई आफ्नो जीवन खोक्रो लाग्यो। यी हेभी मेटल गायकले साँचो आनन्द कसरी पाए, थाह पाउनुहोस्‌।

म बेसबलविना बाँच्नै सक्दिनथें!

स्यामुएल ह्यामिल्टनले व्यावसायिक खेलको दुनियाँमा जीउ-ज्यान दिएका थिए। बाइबल अध्ययनले उनको जीवनलाई नयाँ मोड दियो।

“सुन्दर पृथ्वीको प्रतिज्ञाले मेरो जीवनलाई नयाँ मोड दियो”

इभार्स भिगुलीस मोटरबाइक रेसले दिने नाम, इज्जत र मस्तीमै जीवन बिताइरहेका थिए। बाइबल सत्यले तिनको जीवनमा कस्तो असर पाऱ्यो?