सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“शान्त हृदयले शरीर स्वस्थ बनाउँछ”

“शान्त हृदयले शरीर स्वस्थ बनाउँछ”

माथिका शब्दहरू आजभन्दा लगभग ३ हजार वर्षअघि लेखिएको हो र यी शब्दहरू बाइबलको हितोपदेश १४:३० मा उल्लेख गरिएको छ। साँच्चै नै बाइबल बुद्धिका कुराहरूले भरिएको छ! तपाईँ बाइबलबारे अझ धेरै बुझ्न चाहनुहुन्छ भने jw.org/ne हेर्नुहोस्‌। त्यहाँ तपाईँले भिडियोहरू, एनिमेसनहरू, अन्तरवार्ताहरू हेर्न र तनावबाट कसरी मुक्‍ति पाउने भन्‍ने विषयलगायत अन्य उपयोगी विषयहरूमा थुप्रै लेख पढ्‌न सक्नुहुन्छ। केही उदाहरण यसप्रकार छन्‌: