सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ब्यूँझनुहोस्! सङ्ख्या ३ २०२१ | सृष्टिकर्ता हुनुहुन्छ कि हुनुहुन्‍न? प्रमाणहरू केलाउनुहोस्‌

ब्रह्‍माण्ड र पृथ्वीमा जीवनको सुरुवातबारे मानिसहरूको विभिन्‍न धारणा छ। ब्यूँझनुहोस्‌!-को यस अङ्‌कले तपाईँलाई यस विषयमा सत्यतथ्य जाँच्न र निष्कर्षमा पुग्न मदत गर्नेछ। यो ब्रह्‍माण्ड आफसेआफ आएको हो कि सृष्टिकर्ताले सृष्टि गर्नुभएको हो? यसको जवाफले तपाईँको जीवनमा ठूलो प्रभाव पार्न सक्छ।

 

तपाईँ कसरी सही निष्कर्षमा पुग्न सक्नुहुन्छ?

सृष्टि र जीवनको सुरुवातबारे धेरैको मनमा थुप्रै प्रश्‍न उठेका छन्‌।

ब्रह्‍माण्डबाट हामी के थाह पाउन सक्छौँ?

ब्रह्‍माण्ड र पृथ्वी जीवन धान्‍ने किसिमले बनाइएको हो जस्तो देखिन्छ। यी सबै कुरा विचार गर्दा ब्रह्‍माण्ड कसैले डिजाइन गरेको हुनुपर्छ भनेर देखिँदैन र?

जीवनबाट हामी के थाह पाउन सक्छौँ?

जीवहरूले गर्दा हाम्रो पृथ्वी असाध्यै सुन्दर देखिन्छ। जीवनबाट यसको सुरुवातबारे के थाह पाउन सक्छौँ?

वैज्ञानिकहरूले कुन कुरा बताउन सकेका छैनन्‌?

के विज्ञानले ब्रह्‍माण्ड र जीवनको सुरुवात कसरी भयो भनेर बताउन सकेको छ?

बाइबलबाट हामी के थाह पाउन सक्छौँ?

के यसको कुरा वैज्ञानिक तथ्यहरूसित मेल खान्छ?

जवाफ थाह पाउनु किन महत्त्वपूर्ण छ?

प्रमाणहरू केलाएपछि तपाईँ सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुनुभएको छ भने अहिले अनि भविष्यमा फाइदाहरू उठाउनुहुनेछ।

प्रमाणहरू केलाउनुहोस्‌

सृष्टिकर्ता हुनुहुन्छ भनेर विश्‍वास गर्न सकिने आधार आफै पत्ता लगाउनुहोस्‌।