सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रमाणहरू केलाउनुहोस्‌

प्रमाणहरू केलाउनुहोस्‌

ब्यूँझनुहोस्‌!-को यस अङ्‌कमा ब्रह्‍माण्ड सृष्टि गरिएको हो भन्‍ने कुराको केही प्रमाणहरू दिइएका छन्‌। तपाईँ आफै ती प्रमाणहरू केलाउनुहोस्‌ अनि सृष्टिकर्ता हुनुहुन्छ भनेर विश्‍वास गर्न सकिने आधार पत्ता लगाउनुहोस्‌। यहाँ केही जानकारीमूलक भिडियोहरू र प्रकाशनहरूको सूची दिइएको छ। यी शीर्षकहरू jw.org/ne मा खोज्नुहोस्‌:

धेरैजसो शिक्षित मानिसहरू सृष्टिकर्तामा किन विश्‍वास गर्छन्‌?

जीवनको सुरुवातसम्बन्धी धारणा शृङ्‌खलामा अन्तरवार्ताहरू हेर्नुहोस्‌।

के क्रमविकासको शिक्षा ठोस प्रमाणहरूमा आधारित छ?

जीवन सृष्टि कि संयोग? पुस्तिका पढ्‌नुहोस्‌।

सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्न सकिन्छ?

तपाईँका साथीहरू के भन्छन्‌?—ईश्‍वर छ कि छैन? भिडियो हेर्नुहोस्‌।

के बाइबलमा लेखिएको कुरामा विश्‍वास गर्न सकिन्छ?

जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्‍न पुस्तिका पढ्‌नुहोस्‌।