जीवन सृष्टि कि संयोग?

जीवनको सुरुवातबारे तपाईँले विश्‍वास गर्ने कुराले फरक पार्छ।

परिचय

के पृथ्वी बस्नको लागि सृष्टि गरिएको थियो? के क्रमविकासको शिक्षा तथ्यमा आधारित छ?

तपाईँ के विश्‍वास गर्नुहुन्छ?

तपाईँ ईश्‍वरमा विश्‍वास गर्नुहुन्छ होला। तर सृष्टिमा विश्‍वास नगर्ने नाम चलेका वैज्ञानिकहरूको विचारधाराको पनि कदर गर्नुहुन्छ होला।

एकमात्र जीवित ग्रह

मानिसहरूले “संयोग” ठान्‍ने केही कुरा छन्‌, जसविना पृथ्वीमा जीवन सम्भव हुने थिएन। तर ती संयोग मात्र हुन्‌ वा कुनै बुद्धिमान्‌ व्यक्‍तिले डिजाइन गरेका कुराहरू?

सुरुमा कसले बनायो?

एकदमै कठिन इन्जिनियरिङ समस्याहरूको समाधान गर्नको लागि तालिम प्राप्त अनुसन्धानकर्ताहरूले प्रकृतिको नक्कल गरेका छन्‌। यस्तो कामको लागि सिपालु डिजाइनरको आवश्‍यकता पर्छ भने झन्‌ प्रकृतिमा पाइने कुराहरूको डिजाइनर हुनुपर्दैन र?

क्रमविकास—साँचो कि झूटो

क्रमविकासको एउटा सिद्धान्तअनुसार उत्परिवर्तनले गर्दा एउटा जातिको बोटबिरुवा वा जनावर अर्कै जातिमा परिवर्तन हुन्छ। के यो सत्यमा आधारित छ?

विज्ञान र उत्पत्तिको विवरण

के विज्ञानले सृष्टिसम्बन्धी बाइबलको विवरणलाई गलत साबित गर्छ?

तपाईँले विश्‍वास गर्ने कुराले कुनै फरक पार्छ?

के क्रमविकासले हामीले जीवनबारे राख्ने सोचाइलाई असर गर्छ?

पुस्तकसूची

यो पुस्तिका तयार पार्न कुन-कुन स्रोतहरू प्रयोग गरिएका छन्‌, हेर्नुहोस्‌।