सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ?

परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ?

संसारमा किन यत्तिबिघ्न दुष्टता र दुःखकष्ट व्याप्त छ भनी थुप्रै मानिसहरू सोध्ने गर्छन्‌। बाइबलले यसको चित्तबुझ्दो र सान्त्वनादायी जवाफ दिएको छ।