सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के परमेश्‍वरको नाम छ?

के परमेश्‍वरको नाम छ?

परमेश्‍वरका थुप्रै उपाधि छन्‌; जस्तै सर्वशक्‍तिमान्‌, सृष्टिकर्ता र प्रभु। (अय्यूब ३४:१२; उपदेशक १२:१; दानियल २:४७) तर के परमेश्‍वरले आफूलाई कुनै नामले चिनाउनुभएको छ?